यी हुन् विश्वकै ‘सेक्सी’ सांसद, जसको सुन्दरतामा जोकोही लठिन्छ (हेर्नुस् तस्विरहरु)
सांसद बन्ने बितिक्कै सबैको आँखामा शालीन चित्र आउँछ । तर भारतकी एक सांसद सुन्दरताकै कारण विश्वमा चर्चित छिन् । चलचित्र क्षेत्र हुँदै सांसद बनेकी अंगुरलता डेकाको सुन्दरतालेले सबैलाई लठ्ठ बनाई दिन्छ । सांसद अंगुरलता डेका सुन्दरताको कारण बेलाबेलामा चर्चामा समेत