श्रीमान खाडिमा पसिना बगाउदैं, श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग रमाउदैं



हाम्रो इकोनोमि

 

उदयपुर जिल्ला नगरपालिका ८ कटारीमा जन्मिएका भएधनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका छन।

उनि अहिले ठूलो तनाव मा परेको छन। कारण हाे करिब १५ बर्षा अगाडि बिबाहगरेर ल्याएकी आफ्नी प्राण भन्दा प्याराे गरेर राखेकी श्रीमति अहिले अर्कै सङ्गा फरार भएकी छिन्।

श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षको छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अर्कै संग भागेर गएकी छिन्। श्रीमान को उमेर अहिले ३२ पुगेको छ ऊनीको भने २९ बर्ष कि छिन।

श्रीमान धनराज बलम्पाकी मगर भनाइ अनुसार श्रीमती बिमला ठटाल बलम्पाकी मगर को माइती जिल्ला ओखलढुंगा हो अहिले १३ बर्षाकी छोरी को बिजोग अबस्था छ। बुबा बिदेश आमा अरुकै साथमा धनराज बलाम्पाकी मगर भने अन्योलमा परेका छन्।

माया गरेको श्रीमती नभए पछि अब छोरी को भबिस्य के होला भन्ने दिन रात आशुमा छट्पटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...