सिरियलकी संस्कारी बुहारी यस्तो अवतारमा उत्रिएपछि दुनियाँ हुरुक्कै [१५ तस्विर]



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् ।

उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् ।

पछिल्लो समय बिशेषगरि उनका तस्विरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

उनी भारतीय चर्चित सिरियलहरुमा संस्कारी बुहारीको भूमिकामा खुबै जमेकी छिन् ।  यस्ता छन् उनका तस्विर

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...