गायिका ज्योति मगर यसरी सुध्रेको देख्दा सबैलाई बनायो चकित ! [२० तस्विर]



हाम्रो इकोनोमि
 

नेपाली कलाकारिता क्षेत्रमा अहिले अश्लीलता बढ्दैं गइरहेको देख्न सकिन्छ ।

छोटो समयमा चर्चामा आउँनको लागि नेपाल लगायतका देशहरुमा कलाकारहरुले अंग प्रर्दशन गर्ने गरेका छन ।

यो परिपाटी क्षणिक लाभका लागि फाइदाजनक हुने भए पनि दिगो रुपमा भने रहन सक्दैन ।

यसैं अश्लीलतासँग जोडिएर चर्चामा आउँन सफल नेपाली गायिका ज्योति मगर पनि हुन ।

उनी लगायत नेपाली कला संगीतका क्षेत्रमा यस्ता धेरैं व्यक्तिहरु छन जसलाई लाग्छ अंग प्रर्दशन गरेर चर्चामा आउँन सकिन्छ ।

तर आज उनैं ज्योति मगरको अलिक फरक दृश्यका बारेमा हामी कुरा गर्दैछौं । सधैं भड्किलो पोसाकमा स्टेज तताउने ज्योति मगर घोराहीमा आयोजित तीज महोत्सवमा भने शालीन ढंगले मगर भेशभूषामा देखा परिन् ।

गुन्यू, चोली र घलेकमा सजिएकी ज्योतिले मञ्चमा आफूलाई परिपक्व रूपमा प्रस्तुति गरिन् ।

आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो ।

त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भदौ २२ देखि २८ सम्म घोराहीमा आयोजना गरेको महोत्सवमा ज्योतीका साथै विभिन्न कलाकारले प्रस्तुति दिए ।

उक्त अवसरमा गायक बद्री पंगेनीले लोकप्रिय गीतहरू गाएर दर्शक नचाएका थिए भने गायक दुर्गेश थापाले पनि युवायुवतीहरूलाई उफारेका थिए ।

तपाईलाई जानकारी गराउँ नेपालका धेरैं चर्चित नायिकाहरुका गोप्य अंगहरु सार्वजनिक हुनेदेखि लिएर अश्लील चलचित्र समेत बाहिर आएका छन ।

केही पहिलेका तस्विरहरु

Comment

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...