सामाजिक संजालमा एकदमै भाइरल हट गर्ल मेपंची को हुन हेर्नुहोस (फोटोफिचर)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सामाजिक संजालमा हट गर्ल मेपंची एकदमै भाइरल भएकी छिन !सामाजिक संजालमा एकदमै भाइरल हट गर्ल मेपंची को हुन हेर्नुहोस (फोटोफिचर)

विभिन्न सामाजिक संजाल मा उनको फोटो बाट नया फेक अकाउँट बनाएर उनकै फोटो हरु अपलोड गरि नेपालि जस्तै बनाउने हरु को कमि छैन यो क्रम पछिल्लो समय एकदमै बढ्दै गैरहेको छ

! फेक अकाउन्ट बनाएर उस्तै बनाएर अरु लाइ ठगेको समाचार हरु पनि हामि सुन्न पाउछौ !

अरु नै देश को कलाकार लाइ नेपालि नाम दिई नेपालि कलाकार भन्दै बिदेशी कलाकार हरुको फोटो हरु पोस्ट गर्ने जमात बढ्दै गैरहेको छ !

पछिल्लो समय म्यान्मारकी एक मोडेल तथा नायिका एती भाइरल छिन कि उनि हेर्दा नेपाली जस्तै देखिन्छिन उनलाई नेपालि कलाकार भन्दै आफ्नो फेसबुक लाइक बढाउन को लागि उनको तस्बिर हरुको दुरुपयोग हुदै आइरहेको छ !

उनको फोटोहरु मा थुप्रै नेपालि नाम हरु दिएर आइडी हरु खोलिएका छन !

 

 

को हुन् मेपन्चि
मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...