कार्पेट उद्योगमा भीषण आगलागी
भक्तपुर। भक्तपुरको सल्लाघारी नजिकै इट्टापाखे भन्ने स्थानमा रहेको यति कार्पेटको उद्योगमा आगलागी भएको छ । शनिबार राति करिब साढे ११ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन । उपत्यकाका तीनवटा ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र