विविध

 चलचित्रमा रुदाने

काठमाडौँ ।  दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित भएर चलचित्र निर्माण भएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसर पारी बुधबार ‘रुदाने विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक भएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र थाहा दर्शनका