गोर्खाल्याण्ड आन्दोलन विश्वब्यापी बन्दै,के हुदैछ ३० जुलाईमा ?



हाम्रो इकोनोमि

गोर्खाल्याण्ड प्राप्तीको आन्दोलन आगोको झिल्को झैँ फैलन थालेका छ। विश्व भर रहेका गोर्खा र त्यो बाहेक गोर्खाल्याण्डको कुरा सहि हो भन्ने हरु अनेक प्रकारले आन्दोलनमा जोडिएका छन। अझ जुलाई ३० क दिन त विश्व भर गोर्खाल्याण्डका पक्षमा मानबसगर उत्रने भएको छ। भारतका १०० स्थान सहित विश्व भर २०० स्थानमा गोर्खाल्याण्डका लागी मानब सागर उत्रने भएको हो।

सिटिजन्स फोरम फर गोर्खाल्याण्डको ब्यानरमा आयोजना गरिने उक्त कार्यक्रमले गोर्खाल्याण्डका लागि थप उर्जा प्रदान गर्ने छ। राष्ट्रिय झण्डा सहित आयोजना हुने उक्त कार्यकममा लाखौको सहभागिता रहने छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...