भाषिक आन्दोलने नयाँ उचाई लिदै



मातृभाषालाई आफ्नो आन्दोलनको मूल सूत्र बनाएका टंकबहादुर राईले मातृभाषाको आन्दोलनलाई झन तिब्रता दिनुपर्ने बताएका छन् । उनले आफ्नो नयाँ पुस्तक (अनुभूतिहरु केही सुखद अनि दुःख) को विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

भाषा र धर्मको बारेमा लामो खनुसन्धान गरेका राईले यसपटक भाषा र धर्मको बारेमा पहिला गरेका संघर्षहरुलाई लिपिबद्ध गरेर अहिले उक्त पुस्तक प्रकाशन गरेका हुन ।  कार्यक्रममा भाषा आयोगबाट प्रतिनिधित्व गर्दै झुम प्रसाद राई आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको