विपतको बेला आपत्कालीन पूर्वतयारीका प्रयास सशक्त बन्दै
संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) ले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालको आकस्मिक पूर्व तयारीलाई सशक्त बनाउन ३० लाख पाउण्डको आर्थिक सहयोग गरेको छ । उक्त सहयोगले मुलुकभर विपद्को अवस्थामा छरितो र एकीकृत प्रतिकार्य सुनिश्चित गर्न विश्व खाद्य