परिबन्धमा परेका महिलाका सारथी दनुवार सम्मानित
शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले आफ्नो संस्थाले हालसम्म भारतसहित विभिन्न मुलुकमा यौनदुराचारसहित दुःख पाएका १५० भन्दा बढी महिलाको उद्धार गरेको बताउनुभएको छ । अमेरिकी सरकारबाट हालै टिआइपी–हिरो–२०१८ बाट सम्मानित भएकामा बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगभग ७००