करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुई जनाको मृत्यु, एक घाइते
करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै गरेको रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरी का