काभ्रेमा अवैध सम्बन्ध लुकाउनको लागि फुपुले आफ्नै भदैनिको गरे हत्या, हत्यारा जोडी पक्राउ



हाम्रो इकोनोमि

काभ्रेको तेमालमा बाख्राको खोरमा परपुरुषसँग यौन सम्पर्क गरिरहेको अवस्थामा देखेपछि एक फूपुले आफ्नै भदैको घाँटी थिचेर हत्या गरेकी छिन ।

यौनसम्पर्कको घटना लुकाउन तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपू मिना तामाङले हत्या गरेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेकी थिइन् ।

पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई प्रहरील पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...