विविध

गृहले गर्‍यो सिडिओको सरुवा हेर्नुहोस (सूचिसहित )

  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रुपमा केदार न्यौपानेलाई सरुवा गरिएको छ ।   त्यस्तै मोरङमा रामप्रसाद आचार्य, कास्कीमा तारानाथ अधिकारी, मकवानपुरमा चक्रबहादुर बुढा, बाँकेमा रमेश केसी, सिन्धुपाल्चोकमा आस्मान तामाङ,