विविध

हेटौँडा कुलेखानी–काठमाडौँ यातायात सेवा सञ्चालनमा

गत राति परेको वर्षाले हेटाँैडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई आज बिहानदेखि हेटौँडा काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि आज