आधारभूत स्वास्थ्य सेवा सहज र निस्शुल्क उपलब्ध नगराएमा स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति भराउने व्यवस्थासहितको कानुन बन्ने भएको छ । उक्त कानुनी व्यवस्थाले प्रत्येक व्यक्तिले जुनसुकै स्वास्थ्य संस्थाबाट आकस्मिक उपचारको सेवा पाउने अधिकार सुनिश्चित गर्ने छ । डायलासिस गराइरहेका मृगौला
जिल्लामा घरजग्गा कारोवारबाट म्याग्दीमा आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको