सुसाइट नोट लेख्दै पोखराका एक व्यापारी बेपत्ता भएका छन् । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुकै नाम किटेर सुसाइड नोट लेखी बेपत्ता भएका हुन् ।
महोत्तरीमा पेस्तोल र तीन थान गोलीसहित एक भारतीय पक्राउ परेको छ । जिल्लाको सम्सी गाउँपालिका वडा नं। २