गृहले गर्‍यो सिडिओको सरुवा हेर्नुहोस (सूचिसहित )



हाम्रो इकोनोमि

 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रुपमा केदार न्यौपानेलाई सरुवा गरिएको छ ।

 

त्यस्तै मोरङमा रामप्रसाद आचार्य, कास्कीमा तारानाथ अधिकारी, मकवानपुरमा चक्रबहादुर बुढा, बाँकेमा रमेश केसी, सिन्धुपाल्चोकमा आस्मान तामाङ, कपिलवस्तुमा मदन भुजेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

 

त्यस्तै मोहनबहादुर जिसीलाई ताप्लेजुङ, वेदनिधी खनाललाई तेह्रथुम, कृष्णबहादुर घिमिरेलाई प्यूठान, जनकराज पन्तलाई ओखलढुंगा, विश्वराज न्यौपानेलाई दैलेखमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएका छन् ।

साढे ३३ केजी सुन र सनम शाक्य छानविन समितिका संयोजक इश्वरराज पौडेललाई भने अध्यागमन विभागमा सुरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...