बरिष्ठ पत्रकार बुढाथोकी प्रेस काउन्सिल सदस्य नियुक्त



हाम्रो इकोनोमि

बरिष्ठ पत्रकार, दाजु गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशिल पत्रकार बुढाथोकी सोमबार प्रकाशित हुने साँघु साप्ताहिकका सम्पादक हुन ।यसअघि पनि सदस्य रहिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...