मिति २०७५ साल श्रावन १९ गते हाम्रो ईकोनोमी डटकममा प्रकाशित समाचार प्रति नेपाली सेनाले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशित गरेका छौ । उपर्युक्त सम्बन्धमा तपाईँ सम्पादक रहेको यस मिडियाले मिति २०७५ ४ १९ गते ड्राइभर भर्नामा पैसा उठाएको भन्दै
जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।