विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ
विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीमा जाने कामदारलाइ प्रयोग गरी सुन तस्करी गरेका थिए। उनीबाट सुनका