विविध

ड्युटीमा रहेका जवानले आफैलाई किन हाने गोली

स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जा कारागारमा ड्युटीमा रहेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् ।