मलेसियामा विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या ७ पुग्यो (नामसहित)



हाम्रो इकोनोमि

 

 

मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली कामदारको संख्या ७ पुगेको छ । मलेसियास्थित नेपाली दुतावासले शुक्रबार जनाएअनुसार मदिरा सेवनबाट मृत्यु हुनेको संख्या सात पुगेको हो ।

 

दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले सर्लाही र दुर्गासिंह राना नवलपरासी रहेका छन् ।

 

दुर्गा सिंह रानाको आज मृत्यु भएको हो ।

 

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...