विविध

निर्मला हत्या प्रकरण एसपी विष्टको अर्को पोल खुल्यो , सिडिओसँग कुरै नगरी गोली चलाइयो

    निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन भन्दै कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रदर्शनमा गोली चलाउन एसपी डिल्लीराज विष्टले प्रमुख जिल्ला अधिकारीलाई नसोधेको कुरा खुलेको छ ।     निर्मला हत्या र गोलीबारी तथा अनुसन्धानका क्रममा भएका त्रुटिबारे छानविन गर्न गठित