विविध

८ वर्षकी बालिका बलात्कार गर्ने पूर्वपादरी ३० वर्षपछि पक्राउ

  करिब ३० बालिकाको यौनशोषणका आरोपी पूर्व पादरीको नयाँ घटना पर्दाफास भएको छ । अमेरिकी पत्रिका डेलि मेलमा छापिएको रिपोर्टका अनुसार पादरीले केहिदशक अघि ८ वर्षकी बालिकालाई वान्ता आउन्जेल बलात्कार गरेका थिए । घटना ३० वर्ष पुरानो हो । प्रहरीले