ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ । बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर हमला गरेको सुनाकोठी बस्दै आएकी कलाकार
मृत्युका देवता ‘यमराज’ एक मनिस सामु पुगे । यमराजले भने, ‘म काल हुँ, मृत्यु तेरो समय आएको छ ।