विविध

हेर्दा हेदैं यसरी खरानी बन्यो दुई तले घर !

  झापाको दूधेमा आगलागी हुँदा काठको दूईतले घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो लागेको आगोले स्थानिय भगिरथ शिवकोटीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा आगोलाग्दा डेरागरी बस्ने शंकर ठाकुर र अम्मर भुजेलको समेत सामान जलेर