विविध

रेस्टुराँको आवरणमा भित्रै चाँहि अर्कै धन्दा

   केही रेस्टुराँमा डर, त्रास देखाएर किशोरीहरूलाई जवरजस्ती यौनधन्दामा लगाइएको आरोप लगाइएको छ । विराटनगर महानगरपालिका क्षेत्रका सञ्चालित रेस्टुराँ सञ्चालकहरूले नै जबरजस्ती डर– त्रास देखाएर काम गर्ने किशोरीहरूलाई यौनधन्दामा लगाउने बताइन्छ । यहाँसम्मकी यस्ता रेष्टुरेन्टले सामुहिक यौन कर्म गर्न वाध्य पार्ने गरेको