भुलेर पनि नराख्नुस् बेडरुममा यस्ता ५ सामान



हाम्रो इकोनोमि

 

 

तपाइँले बेडरुममा कस्ताे सामान राख्नुहुन्छ त्यसकाे असर तपाइमाथि परिरहेकाे हुन्छ ।

रातको निन्द्राले एकातिर थकान मेट्छ भने अर्कातिर मानसिक शान्ति प्रदान गर्छ ।

तर सुत्ने समयमा गरिने स साना गल्तीले जीवनमा विभिन्न किसिमका समस्या आइपर्न सक्छन् ।

वास्तु शास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ जुन शयन कक्षमा राख्दा नकारात्मक शक्ति आकर्षित हुँने गर्छ ।

१. सुत्ने बेलामा कहिले पनि सिरानी तर्फ पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ ।

२.सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।

३.मोवाइल,ल्यापटप जस्ता सामाग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ ।४.सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।

५.आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...