४३ जना सवार बस अचानक दुर्घटनाग्रस्त ! [थप विवरण आउँन बाँकी]



हाम्रो इकोनोमि

 

अचानक भएको बस दुर्घटनामा ११ जनाको ज्यान गएको छ ।

मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा ११ जनाको मृत्यु भएको छ भने ३२ जना गम्भिर घाइते भएका छन् ।

उक्त दुर्घटनामा बंगलादेशका पाँच जना नागरिक मारिएका छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

उक्त बसमा ४३ जना सवार भएको मलेसियन अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन घटनाबारे अहिले अध्यन भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...