विचार

मनमोहन प्रधानमन्त्री बने लगत्तै मेरो डेरामा आउनुभयो,बेडरुमदेखि प्रधानमन्त्री कार्यालयसम्म मेरो अनुभव

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी राजनीतिक क्षेत्रमा गरिएको थियो । त्यो ०४७ पुसको कुरा थियो । त्यसबेला ‘मार्क्सवादी’ लाई मनमोहन अधिकारीले नेतृत्व गरिरहनुभएको थियो र