विचार

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक गतिविधि र अभिव्यक्तिलाई निकै नजिकबाट नियालिरहेकी छु । पछिल्लो समय चर्चामा रहेको ‘१७ पाने काण्ड’ र ‘BYD गाडीको कर छली’ प्रकरण बाहिरिएपछि, उहाँले यसलाई कसरी सम्बोधन गर्नुहुन्छ