विचार

माओबादीमा मन्त्री बनाई माग्नेको किचकिचले प्रचण्ड रणभुल्ल,बुहारी बिना देखीका यी हुन् मन्त्री बन्न खोज्नेहरु

 गत माघ ४ गते दिउँसो नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको सपथ मात्र खाएनन्, एमालेले रामशरण बस्नेतलाई पनि प्रादेशिक सरकारमा पठायो। गुरुङ र बस्नेतसँगै त्यही दिन नेकपा माओवादी केन्द्रले पनि आफ्नो कोटाबाट दुई जनालाई मन्त्रीमा पठाउने