विचार

मन्दिरमा किन राखिन्छ टुडाल,अर्थात् उम्दा यौनक्रिडामा लिप्त भएका चित्र, पढ्नुहोस् तथ्य छन् विचित्रका

केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षति हुँदैन । कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो ।