राजनीति

नेता भट्टराईलेले भने स्कुल विभाग घनश्याम भुसाललाई दिनुपर्छ

  स्कुल विभागलाई लिएर नेकपाभित्र जुहारी चलिरहेका बेला स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीको पद कसैको स्थायी विर्ता नभएको कडा टिप्पनी गरेका छन् । कार्यबिभाजन र जिम्मेवारी बाँडफाँडमा नेता भट्टराईले दुई अध्यक्षलाई पाँच सुझाव पनि दिएका छन् ।   नेकपा