राजनीति

पुर्वराजा ज्ञानेन्द्र शाहले दिए यस्तो चेतावनी, भयो खैलाबैला

  केही दिन पहिले नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग पूर्व राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको भन्ने समाचार प्रति शाहको सचिवालयले खण्डन गरेको छ । शाहका स्वकीय सचिव डा. फणिराज पाठकद्वारा जारी विज्ञप्तीमा यो समाचार गलत्त भएको भनिएको