राजनीति

डोनाल्ड ट्रम्पले भने अमेरिका तेस्रो विश्वयुद्ध लड्न तयार छ

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दिएको एक अन्तरवार्तामा यदि जापानमाथि हमला हुन्छ भने अमेरिका तेस्रो विश्व लड्ने तर अमेरिकामाथि हमला भएको स्थितिमा जापानले त्यस्तो गर्न आवश्यक नहुने बताउनु भएको छ । फक्स विजनेस न्युजलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उक्त