एमसिसीका विरूद्व बाजुराका युवाहरु सडकमा उत्रिए



हाम्रो इकोनोमि

 

एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् ।

एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ एमसिसी सहन सक्दैन् अमेरिकी साम्राज्याद मुर्दावाद जस्ता  नारासहित शान्तिपूर्ण तरिकाले युवाहरु एमसिसीको विरोधमा उत्रिएका थिए । एमसिसीको विरोधमा उत्रिएका बाजुराका युवाहरुले खारेज हुनु पर्छ भनि आज हामी बाजुरेली युवा हरूले शान्तिपूर्ण र्याली गरियो

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...