राजनीति

पत्रकार महासंघ दोलखाले सदस्यता खारेज गरेकामा विरोध

पत्रकार महासंघ, दोलखा शाखाले क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको भन्दै विरोध भएको छ । जिल्ला शाखाको बैठकले हालै एक सय जनाको सदस्यता खारेजको निर्णय गरेपछि खारेजीमा परेका सदस्यहरुले शनिबार विज्ञप्ति निकालेर उक्त निर्णय रद्ध नगरे कार्यसमिति नै रद्ध गर्ने चेतावनी