राजनीति

संविधनअनुसार नै संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री ओलीले संविधनअनुसार संसद विघटन गरेको बताउनु भएको छ । उहाँहरु हल्ला गरिरहनु भएको छ कराएर । संसद पुनःस्थापना हुन्छ । संसद पुनःस्थापना संविधानले मिल्दैन । संविधानले मिल्ने भए पुनःस्थापना हुन्थ्यो । संविधानले मिल्दैन । ६४ प्रतिशत बहुमत भएको