अविश्वास प्रस्तावलाई सभामुखले किर्ते गरे : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले तीन सय १५ वटा बैठक गरेको बताएका छन् । nकाठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा