राजनीति

प्रधानमन्त्रीको घनश्याम र योगेशसँग गोप्य कुराकानी

    फुटको संघारमा पुगेको पार्टी मिलाउने प्रयासस्वरुप बालुवाटार छिरेका माधव नेपाल समूहका दुई प्रभावशाली नेता मध्यराति रित्तो हात फर्किएका छन् । हिजो बेलुकी ८:३० बजे प्रधानमन्त्री निवास छिरेका दुई पूर्वमन्त्री घनश्याम भुसाल र योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले निराश बनाएर