राजनीति

मन्त्री माग्दै ठाकुर–महतो देउवा निवासमा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । सभापति देउवाको बुढानिलण्ठस्थित निवासमा तीन नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । भेटमा वैशाख २७ गतेको विश्वासको मत लिन लागेका प्रधानमन्त्री