राजनीति

सरकारले मागेको स्पष्टिकरणको जवाफ नदिने अडानमा गुरु भट्टराई

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफू रेल्वे कम्पनीबाट हटेमा नेपालमा रेल नै चल्न नसक्ने जिकिर गरेका छन् । इमान्दारीपूर्वक काम नगरेको, राजनीतिक दल र तिनका पदाधिकारीलाई अशोभनीय एवम् गालीगलौजको शैलीमा टिप्पणी गरेको जस्ता अभियोग लगाएर सरकारले आइतबार