राजनीति

नेपाली कांग्रेसमा नयाँ लफडा सुरु, तनाबमा देउवा

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेता रामचन्द्र पौडेल समूहले लफडा शुरु गरेको छ । पौडेल समूहले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असहयोग शुरु गरेको छ । देउवाले भदौमा तोकिएको समयभित्र महधिवेशन गर्ने भनेका छन् । देउवाले विभिन्न