पार्टी फुटाए माधव नेपाललाई साथ दिन्छु : वामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् । हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । आज माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको छलफलमा वामदेवपत्नी तुलसा थापा सहभागी भएकी छिन् ।

समानुपातिक सांसद थापा यसअघि अध्यक्ष केपी शर्मा ओलीले बोलाउने संसदीय दलको बैठकमा सहभागी हुँदै आएकी थिइन् । त्यस्तै ओलीलाई विश्वासको मत पनि दिएकी थिइन् । माधव पक्षको बैठकमा तुलसाको उपस्थितिले पार्टी विभाजनमा वामदेवको साथ रहने प्रष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...