राजनीति

अब कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौं : प्रभु साह

    पूर्वमन्त्री प्रभु साहले देशमा देखिएका विभिन्न राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जरूरी रहेको बताएका छन् ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–६, वयलबाँस बजारमा आयोजित आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले संसदबाट प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण