माइक्रोबस चढेर राष्ट्रपति चन्द्रागिरीमा ( भिडियो सहित )
राष्ट्रपति भण्डारी ‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरी हिल्स पुगेकी छन् । सोमवार राति चन्द्रागिरीमै बसेको र आज शीतल निवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । कुनै कार्यक्रम नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँको अवलकोन गरेको