सत्तारुढ गठबन्धनमा मन्त्रालयको संख्या मोटामोटीरुपमा टुंगिए पनि मन्त्रालय र मन्त्रीको नाम टुंगिन नसक्दा मन्त्रिपरिषद विस्तार अझैं अन्यौलपूर्ण छ। गठबन्धनमा आजसम्म मन्त्रीको नाम टुंग्याए सरकार विस्तार गर्ने सहमति भए पनि सबैतिर नमिल्दा तोकिएको समयमै काम हुनेमा आशंका छ ।
मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका
देवप्रकाश त्रिपाठी कम्युनिष्ट भएर पनि देशभक्त, राष्ट्रवादी र इमानदार नेताको छवि कायम राख्न सफल सीमित व्यक्तिहरू मध्येका एक