राजनीति

एमालेको संशोधित विधान सार्वजनिक

    नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधनसहित पारित भएअनुसार केही परिमार्जन गरेर प्रकाशन गरिएको हो । एमालेको विधान